घट्न थाले कोरोना संक्रमित, सक्रिय संक्रमित ९ हजार ८८१ मा सीमित-Sutra News

घट्न थाले कोरोना संक्रमित, सक्रिय संक्रमित ९ हजार ८८१ मा सीमित

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार भन्दा कम भएको छ । निरन्तर संक्रमित घट्ने दरसँगै सक्रिय संक्रमित ९ हजार ८८१ मा सीमित भएको हो ।



केही दिनयता संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी छ । देशभर मंगलबार १९९६ जना निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । यो अवधिमा ९३६ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट