फ्रान्सका राष्ट्रपति कोरोना संक्रमित-Sutra News

फ्रान्सका राष्ट्रपति कोरोना संक्रमित

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

फ्रान्स- फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।



उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि संक्रमित भएको आशंकापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट