नयाँ दिल्लीमा मध्यराति ४.२ रेक्टरको भूकम्प-Sutra News

नयाँ दिल्लीमा मध्यराति ४.२ रेक्टरको भूकम्प

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार मध्यराति भूकम्प गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको हो ।



भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । जसको झट्का दिल्ली-एनसीआर इलाकासम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट