मन्त्रिपरिषदद्वारा संसद् विघटन गर्ने निर्णय-Sutra News

मन्त्रिपरिषदद्वारा संसद् विघटन गर्ने निर्णय

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं-मन्त्रिपरिषद्को आइतबार बिहान बसेको आकस्मिक बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । संसद् विघटन गर्न सिफारिस गर्ने विषयमा मन्त्रीहरु समेत अनभिज्ञ थिए ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषिद्सम्बन्धी अध्यादेश पनि मन्त्रीहरुलाई थाहै नदिई ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट