प्रधानमन्त्रीले गरे वैशाख २३ मा चुनाव गर्ने प्रस्ताव-Sutra News

प्रधानमन्त्रीले गरे वैशाख २३ मा चुनाव गर्ने प्रस्ताव

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- संसद विघटनको सिफारिस लिएर आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २३ मा चुनाव गर्ने प्रस्ताव गरेका छन् । 



स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २३ वैशाख २०७८ को मिति प्रस्ताव गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट