ओली पक्षको सकिए लगत्तै सुरु भयो प्रचण्ड-नेपाल पक्षको बैठक-Sutra News

ओली पक्षको सकिए लगत्तै सुरु भयो प्रचण्ड-नेपाल पक्षको बैठक

मंगलबार, ७ पौस २०७७

मंगलबार, ७ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय समितिको बैठक सकिएको केही बेरपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको केन्द्रीय समिति बैठक सुरु भएको छ ।बबरमहलस्थित कार्की व्यांक्वेटमा जारी बैठकको अध्यक्षता प्रचण्ड गरेका छन् ।



 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट