संसद बैठक बोलाउन सभामुख सापकोटालाई जसपाको ध्यानाकर्षण-Sutra News

संसद बैठक बोलाउन सभामुख सापकोटालाई जसपाको ध्यानाकर्षण

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसद बैठक राख्न आग्रह गरेका छन् ।



जसपाका नेताहरु उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र लक्ष्मणलाल कर्णले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर संसद बैठक राख्न सुझाव दिएका हुन् ।

सभामुखले बुधबार संसद बैठकबारे पहिलो पल्ट मुख खोल्दै प्रतिनिधिसभामा अवरोध मात्र भएको उल्लेख गर्दै संसद विघटन नभएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट