बिहीबार ६१३ जना काेराेना संक्रमित थपिए, ७३९ निको-Sutra News

बिहीबार ६१३ जना काेराेना संक्रमित थपिए, ७३९ निको

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ७ सय ३९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेहरूको संख्या २ लाख ४७ हजार चारसय पुगेका छ ।



त्यसैगरी २४ घण्टामा ६ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो संख्यासहित हालसम्म मृत्यु हुनेहरूको संख्या १८ सय ८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट