ओली समूह बैठकः प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइयाे-Sutra News

ओली समूह बैठकः प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइयाे

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कारबाही गरेको छ ।



बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो समूहको बैठकले दिएको जिम्मेवारी पूरा नगेको भन्दै अध्यक्ष प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी पाए पनि प्रचण्डले एकताको काममा कुनै ध्यान नदिएको भन्दै कारबाही गरिएको घोषणा गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट