शुक्रबार थपिए ६०८ जना कोरोना संक्रमित-Sutra News

शुक्रबार थपिए ६०८ जना कोरोना संक्रमित

शुक्रबार, १० पौस २०७७

शुक्रबार, १० पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ८९२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल देशभर ७०९२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप नौजनाको मृत्यु भएको छ । योसमेत हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १८१६ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार ६०८ जना कोरोना संक्रमित थपिएका छन भने ८९२ जना निको भइ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट