युगाण्डामा डुंगा दुर्घटना, २६ जनाको मृत्यु-Sutra News

युगाण्डामा डुंगा दुर्घटना, २६ जनाको मृत्यु

शनिबार, ११ पौस २०७७

शनिबार, ११ पौस २०७७

एजेन्सी- युगाण्डामा डुंगा दुर्घटना हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको बीबीसीले जनाएको छ । तीव्र गतिमा चलेको हावाले डुंगा डुबेको हुन सक्ने स्थानीय अधिकारीको आकलन छ । दुर्घटनामा परेका २१ जनालाई उद्धार गरिएको छ ।



 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट