केरा बिक्री नहुँदा किसान चिन्तित-Sutra News

केरा बिक्री नहुँदा किसान चिन्तित

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

नवलपरासी- जिल्लाका किसान आफूले उत्पालन गरेको केरा नबिकेपछि चिन्तामा परेका छन् ।



वर्षो मेहनत गरेर खेतीयोग्य जमिनमा केरा खेती गरेका किसानले उत्पादन गरेको केराले उचित मूल्य नपाउँदा चिन्तित बनेका हुन् ।

पूर्वी नवलपरासीको कावासेती, मध्यविन्दु, देवचुली र मध्यविन्दु नगरपालिका केरो खेतीका लागि धेरै अगाडि भए पनि केराको मूल्यमा आएको गिरावटका कारण व्यवसायीक रुपमा केरा खेती गरिरहेका किसान समस्यामा परेका गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट