पछिल्लाे २४ घण्टामा ५३४ काेराेना संक्रमित थपिए-Sutra News

पछिल्लाे २४ घण्टामा ५३४ काेराेना संक्रमित थपिए

बिहिबार, १६ पौस २०७७

बिहिबार, १६ पौस २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५३४ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ४४७ जना संक्रमित निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



हाल देशभर सक्रिय संक्रमितको संख्या ६३७८ पुगेको छ । त्यसैगरी बिहीबार थप नौजनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १८५६ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट