भारतमा १ करोड ३ लाख २४ हजार ६३१ मा कोरोना-Sutra News

भारतमा १ करोड ३ लाख २४ हजार ६३१ मा कोरोना

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

भारत- भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २२२ जनामा संक्रमण भएको हो ।



पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख २६ हजार ५२७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट