युभेन्टससँग उडिनेस ४-१ ले पराजित-Sutra News

युभेन्टससँग उडिनेस ४-१ ले पराजित

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

एजेन्सी- इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।



युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट