पेस्तोलको गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ-Sutra News

पेस्तोलको गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

काठमाडौं– नेपाल प्रहरीले पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।



झापाको मेचीनगर घर भएका बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेको प्रहरीले जानकारी दिए ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट