अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित-Sutra News

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

सोमबार, २० पौस २०७७

सोमबार, २० पौस २०७७

अमेरिका- अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएकी छिन् । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्रयाटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएकी हुन् ।



अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएकी थिइन् ।

त्यसैगरी कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याइँ प्रति पनि उनले सरकारलाई सचेत गराइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट