हङकङमा ६.१ को म्याग्नीच्युडको भूकम्प-Sutra News

हङकङमा ६.१ को म्याग्नीच्युडको भूकम्प

शुक्रबार, २४ पौस २०७७

शुक्रबार, २४ पौस २०७७

हङकङ- भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।



यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ ।

भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट