ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल अंक बाड्न बाध्य भयो । बल पोजिसनमा पकड जमाए पनि रियलका फरवार्डले गोल गर्न सकेनन् ।
यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।