Logo

शनिवार, माघ ३ गते २०७७

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार

सूत्र न्यूज

२९ पौष २०७७
  • 66
    SHARES
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार
    तस्विर : सर्वोच्च अदालत

    काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय भएन ।

    दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो ।

    रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए । सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो ।


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १६:३०:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.