काठमाडौं उपत्यकामा थपिए २४६ संक्रमित-Sutra News

काठमाडौं उपत्यकामा थपिए २४६ संक्रमित

बिहिबार, १ माघ २०७७

बिहिबार, १ माघ २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२०, भक्तपुरमा ३ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १५२ जना कोरोना संक्रमितको आईसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट