‘नाम १ नम्बरमा, काम चाहिँ कति नम्बरमा ?’-Sutra News

‘नाम १ नम्बरमा, काम चाहिँ कति नम्बरमा ?’

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । काठमाडौँमा उपस्थित प्रदेश १ का नेता तथा कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । आफ्नो पक्षका नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूलाई पार्टी अध्यक्षबाट हटाएको आश्चार्य भएको बताए ।



यस्तै, प्रदेश १ का नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नाम एक नम्बर काम चाहिँ कति नम्बरमा ? भन्दै प्रश्न गरे । काममा समेत एक नम्बरमा नै हुनु पर्ने उनले बताए ।

सम्बोधनमा बोल्दै उनले प्रचण्ड–माधव पक्षका नेताहरुलाई मिलेर अघि बढ्न आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट