बालिका करणी अभियोगमा ५० वर्षीय व्यक्ति पक्राउ-Sutra News

बालिका करणी अभियोगमा ५० वर्षीय व्यक्ति पक्राउ

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका ९ घर भएका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ ।



शुक्रबार राति राईले बालिकालाई जबरजस्ती करणी गरेको सुचना प्राप्त भएपछि प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट