राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट-Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान राष्ट्रपति निवास शितल निवास पुगेका हुन् ।



प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्न राष्ट्रपति निवास पुगेका हुन् । उनीहरुबीचको भेटमा भएको कुराकानीबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट