रवि भवनस्थित अपार्टमेन्टमा आगो लागी-Sutra News

रवि भवनस्थित अपार्टमेन्टमा आगो लागी

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगो लागेको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको हो ।



आगो नियन्त्रण गर्न प्रहरी तथा दमकल खटिएका छन् । अपार्टमेन्टमा रहेकाहरुको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । आगलागी के कारण भएको भन्नेबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट