बेलायतका लागि पूर्वमुख्य सचिव राजदूतमा नियुक्त-Sutra News

बेलायतका लागि पूर्वमुख्य सचिव राजदूतमा नियुक्त

सोमबार, ५ माघ २०७७

सोमबार, ५ माघ २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नयाँ राजदूत नियुक्त गरेकी छन् । उनले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी हुन् ।



नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट