काठमाडौं । फागुन २९ मा भएको ७ बुँदे सहमतिपछि नेकपा (एकीकृत समाजवादी) औपचारिकरुपमा सरकारमा प्रवेश गरेको थियो । तत्कालिन समय एकीकृत समाजवादीलाई नै सरकारमा समेट्न दलहरुले फागुन २१ मा भएको ८ बुँदे सहमतिलाई संशोधन गरेका थिए । जुन एकीकृत समाजवादीको मागअनुसार भएको थियो । सुरुमै आफ्ना मागहरु सम्बोधन गराएर सरकारमा प्रवेश गरेको एकीकृत समाजवादी सरकारमा पुगेसँगै भने निकै असन्तुष्ट देखिन्छ...
काठमाडौं । हालै सम्पन्न उपनिर्वाचन नेकपा (एमाले)का लागि मात्रै फलिफाप बन्यो । इलाम–२ र बझाङ–१(१)को प्रदेशसभा निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुँदा ठूलो दल नेपाली कांग्रेसले विगतको अवस्था पनि जोगाउन सकेन । २०७९ को आम निर्वाचन एमालेले इलाम–२ बाट कांग्रेसलाई झिनो मतले पराजित गर्दै जित हात पारेको थियो । एमालेका तत्कालीन उम्मेदवार सुवास नेम्बाङले कांग्रेसका डम्बर खड्कालाई जम्मा १४४ मतान्तरले पराजित...
काठमाडौं । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो, सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाउँदै आएकी थिइन । उनलाई आफ्नो जमिनमा फलेको अन्नले छ महिना खान पुग्दैन । धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामूदायिक...
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न टी २० शृङ्खलाको तेस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । वेष्ट इण्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ७६ रनले पराजित भएको हो । ब्याटिङतर्फ नेपालका कुनै पनि ब्याटर चल्न सकेनन् । नेपालका लागि ९ औँ नम्बरमा ब्याटिङ गर्न गएका करण केसीले सर्वाधिक २८ रन बनाए । यस्तै लोकेश बमले २८ रन...
सरकारको प्रतिनिधि भइ जनताको घर दैलोमा सेवा दिने व्यक्तिहरू कर्मचारी हुन् । जो निश्चित प्रक्रियाका आधारमा सेवा प्रवेश गरेका हुन्छन् । सरकारी कोषबाट तलब भत्ता खान्छन् । सेवकको रूपमा जनताको काम गर्छन् भन्ने पवित्र मान्यताबाट स्थापित छ । तर, विडम्बना कर्मचारीतन्त्र कहिल्यै सेवक भएन । सामन्तवादको प्रतीक बन्यो । राम्रा कर्मचारी नभएका होइनन्, छन् । तिनीहरूलाई नराम्राहरूले छायामा पारेका...
काठमाडौं । बेल्जियममा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । मोल सहरबाट आन्त्वर्पेन जाने क्रममा दुर्घटनाम परी नेपाली युवाको मृत्यु भएको हो...
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न टी २० शृङ्खलाको तेस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । वेष्ट इण्डिज...
काठमाडौं । गायक तथा कलाकार प्रकाश सपूत केही दिनअघि सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा अनुबन्धित भएका थिए...
काठमाडौं । जापानमा खाली घरको संख्या सन् २०२३ अक्टोबरसम्म ९० लाख पुगेको छ । यो संख्या सन् २०१८ मा...