कमला ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा-Sutra News

कमला ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।



‘मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,’ उनले ट्वीटरमा बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट