आफ्नै देशले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाउँदै मोदी-Sutra News

आफ्नै देशले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाउँदै मोदी

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।



भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ ।

पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ । सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा सुसरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट