पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रूपमा सम्मान गर्ने सरकारको निर्णयप्रति बाबुरामको यस्तो टिप्पणी-Sutra News

पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रूपमा सम्मान गर्ने सरकारको निर्णयप्रति बाबुरामको यस्तो टिप्पणी

सोमबार, १२ माघ २०७७

सोमबार, १२ माघ २०७७

काठमाडौं- पूर्वमाओवादी लडाकुलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।



आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका सहिद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ ।

यही निर्णयलाई डा.भट्टराईले ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ को संज्ञा दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट