सोमबार नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

सोमबार नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- सोमबार नेपालमा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना पुष्टि भएको हो ।



योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ । पछिल्लो २४ घण्टामा २६४ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट