काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार साँझ ५ बजे बोलाएको बैठक स्थगीत भएको हो ।
मंगलबार साँझ बोलाइएको बैठक एक दिन सारेर बुझबार बस्ने गरि बोलाइएको थियो । तर, पुनः बोलाइएको बैठक पनि स्थगित भएको छ ।