काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले बिहीबार बिहानै कलंकीबाट गिरफ्तार गरेको छ ।
शाक्य गिरफ्तार भएको जानकारी प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।
उनले भने,आज विहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।’
आज विहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।
— Bishnu Rijal (@bishnurijal1) February 4, 2021