काठमाडौं- संवैधानिक परिषद्ले गरेका नियुक्ति र सपथग्रहणसमेत गैरकानुनी तथा असंवैधानिक भएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । उनी रिट लिएर शुक्रबार अदालत पुगेका हुन् ।
सरकारले बुधबार संवैधानिक आयोगमा प्रमुखहरू नियुक्ति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्