काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बृहत् जनसभाको आयोजना गरेको छ ।
बागमती प्रदेशद्वारा आयोजित जनसभामा देशभरबाट नेता तथा कार्यकर्ता आएका थिए ।
सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गरे ।
उनीहरू आधिकारिका नेकपा आफूहरू भएको बताउँदै चुनावको प्रचार–प्रसारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
हेरौं केही तस्बिरहरू