१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या-Sutra News

१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

मंगलबार, २७ माघ २०७७

मंगलबार, २७ माघ २०७७

काठमाडौं- भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।



बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको छ ।

प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पुरै घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख सहयोगीका रुपमा देखिएको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट