कञ्चनपुर- दाहसंस्कारका लागि गएका मलामी ३ घण्टा अलपत्र परेका छन् ।
मंगलबार महाकाली नदीमा दाहसंस्कारमा गएका मलामी भारतीय पक्षले टनकपुर ब्यारेज खुला गर्दा महाकालीमा पानीको बहाव बढेपछि बगरमै ३ घण्टा फसेका खबर कान्तिपुरमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्