चितवन- गैंडा मारेको अभियोगमा १४ जना पक्राउ परेका छन् ।
दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्य पक्राउ परेका चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेका छन् भने १६ जना फरार हरेका कान्तिपुर दैनिकमा प्रकाशित छ ।