एसिड पीडितलाई रोजगार दिंदै प्रदेश सरकार-Sutra News

एसिड पीडितलाई रोजगार दिंदै प्रदेश सरकार

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

धनुषा-आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले रोजगारी दिने भएको छ ।



प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले साहलाई आगामी साउन १ देखि बहाल हुने गरी कार्यालय सहायकको नियुक्ति दिने प्रतिबद्धता जनाएका नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट