हिरासतबाटै झाँक्रीले भनिन्– यो अन्तिम लडाईं हो-Sutra News

हिरासतबाटै झाँक्रीले भनिन्– यो अन्तिम लडाईं हो

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं- राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाटै अब अन्तिम लडाईं हो भनेकी छिन् ।



प्रहरीले पक्राउ गरी आफूलाई अपराध अनुसन्धान महाशाखा मीनभवनमा राखिएको उनले बताएका छन् ।

‘राज्य विरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मिनभबनमा छु । सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो ।’

उनले ट्वीटरमा पनि यही प्रसंग उल्लेख गर्दै यो अन्तिम लडाईं भन्दै आआफ्नो ठाउँबाट जुटौं भनेर लेखेकी छिन् ।

jhakri-Facebook-Status.png

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट