काठमाडौंमा पाँच रुपैयाँमा १ लिटर पिउने पानी-Sutra News

काठमाडौंमा पाँच रुपैयाँमा १ लिटर पिउने पानी

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

काठमाडौं- काठमाडौं महानगरभित्रका तीन ठाउँमा पाँच रुपैयाँमा एक लिटर पानी पिउन पाइने भएको छ ।



महानगरपालिकाले बिहीबारबाट तीन ठाउँमा वाटर एटीएम सञ्चालनमा ल्याएसँगै यो सेवा उपलब्ध भएको हो ।

वाटर एटीएम शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै स्टेसन राखिएका छन्  ।

यी ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट