
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गरेका प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्रीकाे भ्रमण टोलीमा २१ जना सदस्य सहभागी थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव...
काठमाडौं । यो साताको पहिलो कारोबार दिनदेखि नै सेयर बजार परिसूचक (नेप्से) उकालोमा रह्यो । आइतबार २६.५३ अंकले बढेको नेप्से लगातार ५ कारोबार दिनको बिचमा १०८.२२ अंकले बढ्यो । गत साताको अन्तिम कारोबार दिन (बिहीबार) ४.४५ अंकले घट्दै २५९५.७४ अंकमा झरेको नेप्से यो साताको वृद्धिसँगै २७०३.९६ को बिन्दुमा उक्लिएको छ । यो साताभर परिसूचक मात्रै बढेन कारोबार रकम पनि उत्साहजनक रूपमै...
पोखराको एउटा होटेलमा नवविवाहित जोडी हनिमुन मनाउन गएको बेलामा बिहे गरेको प्रमाणपत्र नहुँदा २ रात थुनिएको खबर केही वर्ष अगाडिको छापा पत्रिकामार्फत आएको थियो । यात्रा गर्दा वा कहीँ वास बस्दा वैवाहिक प्रमाणपत्र सधैँ झोलामा हिँड्नुपर्ने नेपाली समाजको सामाजिक अवस्था छ । यहाँ विवाहित जोडिलाई त घुम्न र कतै वास बस्न सहज छैन भने अझ अविवाहित प्रेमी प्रेमिकाहरूलाई त...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडाैं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । उक्त खेल...
काठमाडौं । यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक...
काठमाडाैं । भारतको उत्तरी हिमालय क्षेत्रमा गत दुई हप्तादेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ६९...