काठमाडौं- सरकारले एकैपटक डेढ दर्जनभन्दा बढी सचिवको सरुवा गरेको छ ।
वैशाख १७ र १८ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सचिवहरुको सरुवा गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डेढ दर्जनभन्दा बढी सचिवलाई सरुवा गरेको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्