काठमाडौं- श्रीपञ्चमीका अवसरमा काठमाडौंको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मंगलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै । आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्