जुम्ला- हिरासतमा प्रहरीले दिएको यातनाबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
गुठीचौर गाउँपालिका-३ गज्यांकोटका १३ वर्षीय बालक पदम बुढाको मृत्यु भएको हो ।
प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रशासनले दमन गरेको छ, त्यसक्रममा पीडित परिवारका तीन जना घाइते भएका नयाँ पत्रिकामा प्रकाशित छ ।