हुम्ला- साँझ ६ बजेपछि गाडी चलाउन रोक लगाइएको छ ।
दुर्घटना बढ्न थालेपछि आन्तरिक रुपमा सञ्चालन हुँदै आएका हुम्लाका सडकमा बेलुका ६ बजेपछि सवारी-साधन चलाउन रोक लगाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सरोकारवाला समूहको सल्लाहअनुसार दुर्घटना बढ्न थालेपछि बेलुका ६ बजेपछि गाडी चलाउन रोक लगाएको गोरखापत्रमा प्रकाशित छ ।