Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

तस्बिरमा हेर्नुहोस् ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

तस्बिरमा हेर्नुहोस् ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

सूत्र न्यूज

७ फाल्गुण २०७७
  • 137
    SHARES
  • तस्बिरमा हेर्नुहोस् ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा अर्पण गरेको सम्मानगारतमा सहभागी भएकी छिन् ।

    कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित थिए ।

    सो अवसरमा सुरक्षाकर्मीबाट सांस्कृतिक कला प्रदर्शनका साथै हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको थियो ।

    RS_KTM1pm.jpg

    RS_KTM2.jpg

     

    RS_KTM4.jpg

    RS_KTM_20210219_D3A7783.JPG

    RS_KTM_20210219_D3A7815.JPG

    RS_KTM_20210219_D3A7823.JPG

    RS_KTM_20210219_D3A7831.JPG


    प्रकाशित :फाल्गुण ७, २०७७ शुक्रवार - १३:४०:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.