ललितपुर- महानगरपालिकाले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
महानगरले धुर्मुस-सुन्तली फाउन्डेसनलाई शुक्रबार उक्त रकमको चेक प्रदान गरेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्