
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा संसदको रेकर्डबाट हटाउनुपर्ने कारण सोधेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गौतमले नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताएकी छन्। उनले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन्। प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को शनिबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो । जुन निर्णयसँगै नाउपा संसदमा प्रतिपक्षको बेन्चमा छ । तर, नाउपा प्रतिपक्षको बेच्नमा बस्दै गर्दा पार्टीकै तर्फबाट सरकारमा सहभागि राज्यमन्त्री अरुणकुमार चौधरीले भने राजीनामा दिएका छैनन् । नाउपा प्रतिपक्षमा बस्ने निर्णय गरेको ५ दिनसम्म पनि चौधरीले राजीनामा दिन आलटाल गरिरहेका छन् । नाउपाकी...
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्कियो। तर, टोलीसँगै...
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ । उक्त...
एजेन्सी । इजरायल–हमास युद्ध फेरि भयावह मोडमा पुगेको छ। मंगलबार गाजामा भएको नयाँ झडपमा इजरायली सेनाका पाँच सैनिक मारिए,...