Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

एभर्टनसँग लिभरपुल २-० ले पराजित

एभर्टनसँग लिभरपुल २-० ले पराजित

सूत्र न्यूज

९ फाल्गुण २०७७
  • 80
    SHARES
  • एभर्टनसँग लिभरपुल २-० ले पराजित

    काठमाडौं- इङ्गलिस प्रियिमर लिगअन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।

    लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २-० ले पराजित गरेको हो ।

    एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए ।

    त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।

     


    प्रकाशित :फाल्गुण ९, २०७७ आइतवार - ०७:३९:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.